Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय क्रिकेटर विराट कोहलीको आम्दानी कति ?

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १५ : ३४ मा प्रकाशित

भारतीय क्रिकेटर विराट कोहलीको आम्दानी कति ?

क्रिकेटका किंग उपनामले परिचित भारतीय पूर्व कप्तान विराट कोहली दशकका सफल क्रिकेटर हुन। विराट कोहली सामाजिक सञ्जालमा सत्रौं बढी फलोवर भएका सेलेव्रिटी हुन उनका सामाजिक सञ्जाल इन्स्टाग्राममा २२० मिलियन फलोवर रहेका छन। 

भारतमा क्रिकेट बढी तलब हुने कार्य मध्यको एक हो । क्रिकेटर कोहलीको १२७ मिलियन अमरीकी डलर रहेको छ। रिपोर्टका अनुसार उनको दैनिक आम्दानी ५५ लाख रहेको रिपोर्टमा उल्लेखित छ। 

कोहलीले भारतीय क्रिकेट बोर्डको तर्फबाट वार्षिक ७ करोड भारु र प्रत्येक टेस्ट खेलमा १५ लाख प्रति खेल, ६ लाख प्रति एक दिवसीय र ३ लाख प्रति टी २० खेल प्राप्त गर्ने गर्छन। 

क्रिकेटर कोहलीको अर्को आम्दानीको स्रोत भारतीय प्रिमियर लिगहो जसबाट उनले खेलमा १५ करोड प्राप्त गर्ने गर्दछन्। 

उनको अर्को आम्दानीको स्रोत हो ब्रान्ड हरु सँगको सहकार्य हो जसबाट उनले मोटो पैसा लिने गर्छन जसबाट उनले २५२ करोड प्राप्त गर्छन। उनले विभिन्न व्यवसायमा पनि लगानी गरेका छन् जसबाट उनले राम्रो आम्दानी गर्छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको