Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित पारित भए यी एजेन्डा

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १५ : ५७ मा प्रकाशित

कुमारी बैंकको साधारण सभा सम्पन्न, लाभांशसहित पारित भए यी एजेन्डा

कुमारी बैंक लिमिटेडको बाईसौँ वार्षिक साधारण सभा आज (कात्तिक २१ गते, सोमबार) कुमारी बैंकको नक्साल कार्यालयमा सम्पन्न भएकाे छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश ९कर समेत० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।

यसका साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित भएकाे छ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गरिएकाे छ ।

6369ee23b2b4b.jpg 6369ee2987428.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको