Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावरको सेयर कारोबार सुरु नेप्सेले तोक्यो तीन सय सम्मको सीमा

आइतबार, ०४ भदौ २०७४, १४ : ०५ मा प्रकाशित

हिमालयन पावरको सेयर कारोबार सुरु नेप्सेले तोक्यो तीन सय सम्मको सीमा

अर्थ संसार, काठमाडौँ– हिमालयन पावर पार्टनर कम्पनीको सेयर कारोबार आज देखि खुलेको छ ।

कम्पनीले यसै साता नेप्सेमा एक करोड ६ लाख ५४ हजार कित्ता सेयर सूचीकरण गराएको थियो ।

 नेप्सेले कम्पनीको पहिलो कारोबार लागि एक सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्मको रेञ्ज दिएको छ ।

कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता साधारण शेयर जारी गरेको थियो ।

जसमध्ये कर्मचारी र सामूहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

जसमा एक लाख २९ हजार ३०२ जनालाले १० कित्ता, ५ जनाले ११ कित्ता र ३४ हजार ४३० जनाले २० कित्ताका दरले सेयर पाएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको