Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

आइतबार, ०४ भदौ २०७४, १९ : ५४ मा प्रकाशित

सेञ्चुरी बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

अर्थ संसार, काठमाडौं-सेञ्चुरी कमर्सियल बैंकले देशको सुदुरपश्चिम भागका ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ बाजुराको मार्तडीमा एटिएम सहितको शाखा आजदेखि सञ्चालनमा ल्याएको छ ।

बैंकले ४० प्रतिशत हकप्रद सेयरको बिक्री गदैंछ भने निकट भविष्यमा नै अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्ससंग एकीकृत कारोबार गदैछ ।

सम्पूर्ण प्राप्तीहरु, हकप्रद तथा चालु आ.व.को मुनाफाबाट सेञ्चुरी बैंकले तोकिएको रु. ८ अर्ब पुँजी पुर्याउदै छ । एकीकृत कारोबार पश्चात् देशभर सेञ्चुरी बैंकको शाखाहरु ९० वटा हुनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको