Like us!
Follow us!
Connect us!
Watch us!

जेबिल्स फाइनान्सको दर्ता किताब बन्द १४ गते

मंगलबार, ०६ भदौ २०७४, १२ : १७ मा प्रकाशित

जेबिल्स फाइनान्सको दर्ता किताब बन्द १४ गते

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) अनुसार जेबिल्स फाइनान्स लिमिटेडको भदौ १४  गते दर्ता किताब बन्द हुने भएको छ ।

लगानीकर्तालाई  १०० प्रतिशत हकप्रद सेयर दिन लागेकोले किताव बन्द हुन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको