Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८ लाख ४० हजार कित्ता बाेनस सूचिकृत

नेप्से

मंगलबार, १३ मंसिर २०७९, १५ : ३८ मा प्रकाशित

नेप्सेमा ८ लाख ४० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे ४.२० प्रतिशत बाेनस बापतकाे ८ लाख ४० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे असार २० गते, साेमबार सम्पन्न भएकाे चौँथो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे थियाे ।

6385d6f91533a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको