Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, तपाईंकोमा आयो ?

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, ०७ : ४८ मा प्रकाशित

एनसीसी बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, तपाईंकोमा आयो ?

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले लाभांश वितरण गर्नका लागि आफ्नो बैंक खाता अद्यावधिक गराउन सेयरधनीलाई आग्रह गरेको हो ।

बैंकको वार्षिक साधारण सभाले पारित गरेको करसहित ७६३३७ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा बैंकको मंसिर ६ गतेबाट क्रमश जम्मा गरिरहेको छ । 

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको