Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी कमर्सियल बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०६ : ४४ मा प्रकाशित

सेन्चुरी कमर्सियल बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको मंसिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको