Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १६ : ४६ मा प्रकाशित

मेगा बैंककाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ४ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय ४ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय १२ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको १२ औँ वार्षिक साधारण सभा पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमाडौँमा सञ्चालन हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

6390730a24d03.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको