Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मर्दिको साधारणसभा आज, के के छन् प्रस्ताव ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ०५ : ५६ मा प्रकाशित

युनाईटेड इदी मर्दिको साधारणसभा आज, के के छन् प्रस्ताव ?

युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडको १३ औँ साभारणसभा आज मंशिर २८ गते आभ्या क्लब घारिपाटन पोखरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

कम्पनीको मंसिर ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको थियो ।


आयोजनाले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर १६ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरको थियो तसर्थ मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको