Like us!
Follow us!
Connect us!
Watch us!

चिया प्रेमीलाई टोक्लाको ८ नयाँ स्वाद (फोटो फिचर)

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १८ : १९ मा प्रकाशित

चिया प्रेमीलाई टोक्लाको ८ नयाँ स्वाद (फोटो फिचर)

दशकौँदेखी नेपालीहरुको चियाको सारथी बनेको टोक्ला चियाले केही दिन अगाडि एक कार्यक्रमका बीच बजारमा विभिन्न नयाँ ८ स्वादको चिया सार्वजनिक गरेको छ ।

टोक्ला चियाले डिटोक्स टी, अर्ल ग्रे टी इंग्लिश ब्रेकफास्ट टी ग्रीन टी हनी लेमन टी लिफ टी मसला टी टर्मेरिक जिन्जर एण्ड तुलसी स्वादमा चिया बजारमा ल्याएको हो ।

यसअघि कम्पनीले बजारमा ल्याएको टोकला चिया, टोकला मसला चिया, टोक्ला फ्रेश ग्रीन टी, टोकला गोल्ड, इलाम चिया नेपाली बजारमा मात्र नभई अन्तराष्ट्रिय रूपमा पनि लोकप्रिय रहेको छ।

63a44f4c69994.jpg 63a44f4ca0f9c.jpg 63a44f4ca7548.jpg 63a44f4d0611a.jpg 63a44f4d3ff1b.jpg 63a44f4d5d0e8.jpg 63a44f4d6f69d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको