Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको साधारणसभा १६ गते, यस्ता छन् एजेण्डाहरु

सोमबार, १२ भदौ २०७४, ०७ : ५२ मा प्रकाशित

नागरिक लगानी कोषको साधारणसभा १६ गते, यस्ता छन् एजेण्डाहरु

अर्थ संसार, काठमाडौं– नागरिक लगानी कोषको २१ औँ वार्षिक साधारणसभा १६ गते हुने भएको छ । साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नेपाल पर्यटन बोर्ड (अडिटोरियम हल) भृकुटीमण्डपमा हुने भएको छ ।

यस्ता छन एजेण्डाहरु

59a37b981b864.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको