वाल स्ट्रिटको प्रमुख परिसूचक NASDAQ वियरीस अवधिकै न्यून मूल्यमा पुगेको छ । परिसूचक बुधबार १३९.९४ $ विन्दुको गिरावटका साथ १०२१३.२९ डलरमा पुगेको छ।
नोभेम्वर २०२१ बाट निरन्तर रूपमा घट्न थालेको बजार हालसम्म ३६.६५% अर्थात् ५९०७.६४ डलरको गिरावट साथ १०२१३.२९ अङ्कको विन्दुमा आइपुगेको हो।
मार्च २०२० बाट ६५५० डलरको विन्दुबाट १३५.१८% (९२६६) ले बढेर १९ नोभेम्वर २०२१ मा १६१२१ डलर सम्म पुगेको थियो, त्यसपश्चात वजार घट्न सुरु गर्यो।
चीनमा बढ्दो कोभिड वृद्धिदर, भुराजनैतीक द्वन्द र अनिश्चित अर्थतन्त्रमा, आर्थिक मन्दीको सङ्केतले लगानीकर्ताहरुलाई प्रभावित गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस