Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले रिपोर्ट लुकायो : डा. बिमल तिवारी

अर्थ संसार

विहीबार, २१ पुस २०७९, ११ : ३० मा प्रकाशित

अहिलेकाे अवस्थामा ट्रेडिङ गर्न सकिने बजार बनिरहेकाे सेयर विश्लेषक डा.बिमल तिवारी बताउँछन् । अर्थ संसारकाे नियमित कार्यक्रम सेयर टेक फण्डामा अर्थ संसारकर्मी बसन्त पाण्डेसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

कुराकानी कै क्रममा उनले राष्ट्र बैंकले एउटा सूचना लुकाएकाे खुलासा गरेका छन् । उनले भने, "अहिले भर्खर राष्ट्र बैंकले एउटा रिपाेर्ट लुकाएकाे अवस्था देखिन्छ । अनुसन्धान गरेर एउटा रिपाेर्ट आएकाे छ डाटाले एउटा रिपाेर्ट भनिरहेकाे छ अनि रियालिटीमा अर्काे कुरा छ भनेपछि त्याे डाटा रिलायबल त भएन भन्ने कुरा आयाे । अर्थात् के हाे भन्दा खेरी बैंकले एसेटकाे (Asset) भ्यालुएसन गर्दा खेरी एउटा प्राइस, मालपाेतकाे एउटा प्राइस अनि यहाँनेर हुँदा खेरी अब राष्ट्र बैंकमा भएकाे रिपाेर्ट Income Tax मा भएकाे रिपाेर्ट हाम्राे याे जुन Taxation आयकरमा गएर दिएकाे रिपाेर्ट याे ३ वटै भिन्ना भिन्नै छ ।रिपाेर्ट नै भिन्नै भएपछि त्याे डाटाकाे रिलायबिलिटी कस्ताे हुन्छ भनेर त्याे रिसर्च नै मान्य नगरेर आफैँ Alternation र Adjustment मा एउटा Assumption र Prediction गर्न थालिएकाे हाम्राे जस्ताे अर्थतन्त्रलाई व्यवारिक बनाउनु धेरै जरूरी छ ।"

अहिलेकाे समग्र अर्थतन्त्र र सेयर बजारमा आधारित रही उनीसँग गरिएकाे भिडियाे कुराकानी तल उल्लेख गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको