Like us!
Follow us!
Connect us!
Watch us!

विश्वका ९० राष्ट्रकाे सेयर बजार नियाल्दा ७२ वटा राष्ट्रकाे परिसूचक सकारात्मक

धिरज पौड्याल

विहीबार, २१ पुस २०७९, १५ : ४४ मा प्रकाशित

विश्वका ९० राष्ट्रकाे सेयर बजार नियाल्दा ७२ वटा राष्ट्रकाे परिसूचक सकारात्मक

अहिले विश्व अर्थतन्त्र २०२३ मा आउने भनिएको विश्व अर्थतन्त्रको मन्दिले त्रसित देखिन्छ । बढ्दो कोभिड, रसिया युक्रेन युद्धको प्रभाव, उर्जा सङ्कट तथा सप्लाई चेन सिस्टममा खपिरहेको तथा आउन सक्ने चुनौतीको कारण अर्थतन्त्र २०२३ सुरु भएसँगै कुन दिशा तर्फ निर्देशित हुन्छ भन्ने प्रश्नले अहिले ध्यान केन्द्रित गरेको छ । 

२०२३ को सुरुवातको पहिलो हप्ताको विभिन्न ९० राष्ट्रको सेयर बजारकाे इन्डेक्सलाई हेर्दा २५ इण्डेक्समा गिरावट आएको देखिएको छ। इन्डेक्सको मासिक डाटा हेर्दा ५० इन्डेक्समा गिरावट आएको देखिएको थियो। मासिक को तुलनामा पछिल्लो एक हप्तामा इन्डेक्समा सुधार देखिएको छ।

तथ्याङ्क श्राेत : ट्रेडिङ इकाेनाेमिक्स

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको