Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संसोधन

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १० : १६ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संसोधन

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संसोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश संसोधन गरेको हो  ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई  हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो तर प्राधिकरणले उक्त लाभांशलाई संसाधन गरी ६.९९ प्रतिशत मात्र बोनश सेयर र त्यसमा लाग्ने कर बराबरको नगद लाभांश ०.३६७९ प्रतितश वितरणका लागि स्विकृति प्रदान गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको