Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा र लुम्बिनी जनरल इन्स्याेरेन्सबीच मर्जर सम्झाैता, काराेबार राेक्का

अर्थ संसार

विहीबार, ३० असार २०७९, १२ : ५९ मा प्रकाशित

सगरमाथा र लुम्बिनी जनरल इन्स्याेरेन्सबीच मर्जर सम्झाैता, काराेबार राेक्का

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र  लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झाैता भएकाे छ ।

दुवै कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आज बिहान मर्जर सम्झौता सम्पन्न भएको हो ।  मर्जर सम्बन्धी सम्झौतापत्रमा सगरमाथा इन्स्याेरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्याेरेन्सका तर्फबाट सञ्चालक अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

त्यसैले, साेही प्रयाेजनका लागि आज (असार ३० गते, बिहीबार) देखि दाेश्राे बजारमा दुवै कम्पनीकाे काराेबार राेक्का गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको