Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष २० प्रतिशत लाभांश दिएकाे गणपति लघुवित्तका सेयरधनीकाे यस वर्ष हात खाली

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, ११ : २६ मा प्रकाशित

गत वर्ष २० प्रतिशत लाभांश दिएकाे गणपति लघुवित्तका सेयरधनीकाे यस वर्ष हात खाली

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ  ।

संस्थाकाे हिजाे (माघ १२ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने घाेषणा गरेकाे हाे । 

संस्थाले गत वर्ष भने आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

63d364ad7c8b9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको