Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तले लाभांश नदिने

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १६ : २८ मा प्रकाशित

सामुदायिक लघुवित्तले लाभांश नदिने

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै सो बैठकले सोहीअनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको