Like us!
Follow us!
Connect us!
Watch us!

इस्पानकाे साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १२ : ११ मा प्रकाशित

इस्पानकाे साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

इन्टरनेट सेवा प्रदायक संघले २२औँ साधारण सभाबाट तपशिल बमोजिमका पदाधिकारी चयन गरेको छ । त्यसैगरी सपथ ग्रहण कार्य पनि हिजाे माघ १६ गते सम्पन्न भएको छ ।

तात्कालिन सल्लाहकार बिनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठ लगायतको समर्थनमा (सर्वसहमतिमा) सुधिर पराजुलीको अध्यक्षतामा तपशिल बमोजिमको कमिटी गठन भएको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।

अध्यक्ष : सुधिर पराजुली 
उपाध्यक्ष : मनोज अग्रवाल 
महासचिव : नविन कुमार श्रेष्ठ  
कोषाध्यक्ष : पुष्कर बडाल 
सचिव : सुरेन क्षेत्री 
कार्यकारी सदस्यहरु : कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा
सल्लाहकारहरु : बिनय बोहारा, बिनय साउद, प्रमेश खरेल 
प्रमुख कार्यकारी अधिकृत : सुभास खड्का
फंक्सनल कमिटी सदस्यहरु : बृजेश पालिखे, रमेश काफ्ले , आशिष श्रेष्ठ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको