Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग सेवामा परिवर्तन

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १५ : ३५ मा प्रकाशित

समृद्धि फाइनान्सको मोबाइल बैकिङ्ग सेवामा परिवर्तन

समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैकिङ्ग सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङ्खमा परिवर्तन गरेको छ । कम्पनीले आज उक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो ।

अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैकिङ्गबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्टका साथै फोन पेको क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन भने फाइनान्सले ग्राहकहरुलाई फोन पे को क्यु आर मर्चेन्ट बनाउन पनि सक्ने भएको छ ।  
 
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरुमार्फत् आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्नि प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको