Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्वारा कर्मचारी माग

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १२ : ४५ मा प्रकाशित

समृद्धि फाइनान्सद्वारा कर्मचारी माग

समृद्धि फाइनान्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि ३ पदमा कर्मचारी माग गरेको छ ।  संस्थाले बिजनेश अफिसर, क्रेडिट अफिसर र एसिस्टेन्ट पदमा १ जना कर्मचारी माग गरेको हो । 

इच्छुक उम्मेदवारले संस्थाको इमेल मार्फत् आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको