Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्त वित्तीय संस्थाले बोलायो साधारण सभा

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १४ : २६ मा प्रकाशित

छिमेक लघुवित्त वित्तीय संस्थाले बोलायो साधारण सभा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा बोलाएको छ। यहि मिति २०७९ / ११ /०४ गते बसेको सञ्चालक समितिको २८३औं बैठकको निर्णय अनुसार यस वित्तीय संस्थाको २१ औं बार्षिक साधारण सभा बोलाइएको हो। 

सभा चैत १० गते शुक्रवार, विहान ११.०० बजे मकवानपुरको हेटौंडा स्थित होटल सामना प्रा. लि. को सभा हल हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ। साथै,  लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको