Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको सञ्चालकमा शान्ता शिवाकोटी नियुक्त

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १३ : ४१ मा प्रकाशित

छिमेक लघुवित्तको सञ्चालकमा शान्ता शिवाकोटी नियुक्त

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् । यसअघिका संस्थापक सेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले उक्त पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।

संस्थाको सञ्चालकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी बैशाख ६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत् सुचना जारी गर्दै जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको