Like us!
Follow us!
Connect us!
Watch us!

अहिले २०० रुपैयाँमा पाईने सेयरको मूल्य ५ बर्ष पछि एक हजार पुग्ने बस्यालको दाबी

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०६ : ३७ मा प्रकाशित

प्राबिधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले अहिले दोस्रो बजारमा २०० रुपैयाँमा पाईने कम्पनीको सेयर मूल्य अब ४ देखि ५ बर्ष भित्रमा एक हजार रुपैयाँ पुग्ने दाबी गरेका छन् । अर्थसंसार डटकमको नियमित कार्यक्रम अर्थसंसार बहससंगको कुराकानीमा बस्याले यस्तो बताएका हुन् । 

बस्यालसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको