Like us!
Follow us!
Connect us!
Watch us!

सुर्योदय वोमी लघुवित्तद्वारा लाभांश घोषणा

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ११ : ०० मा प्रकाशित

सुर्योदय वोमी लघुवित्तद्वारा लाभांश घोषणा

सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश शेयर प्रस्ताव गरेको छ । संस्थाको फागुन १६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम रहेको चुक्ता पुजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावित बोनस सेयर आउदो साधारण सभा र राष्ट्र बैंकले स्वीकृत गरे पश्चात शेयरधनीहरुले पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको