Like us!
Follow us!
Connect us!
Watch us!

यस साता ध्यान दिनुपर्ने एरिया कुन हुन् ? विश्लेषक ढुङ्गानासँगकाे भिडियाे कुराकानी हेर्नुहाेस्

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, ११ : ५१ मा प्रकाशित

साताभरको सेयर बजारको विश्लेषण, आगामी साताको बजारका लागि लगानीकर्ताहरूले लिने रणनिती, समग्र बजारको माहोल, समसामायिक विषय लगायतका विविध विषयमा प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानासँग कुराकानी गर्ने गरी केही साता अघिदेखी नै अर्थसंसारले 'मार्केट प्रेस्क्रिप्सन' काे सीजन २ सुरू गरेकाे छ ।

यस साताकाे मार्केट प्रेस्क्रिप्सनमा ढुङ्गानासँग अहिलेकाे जल्दाेबल्दाे विषय, बजारको माहोल लगायतका विषयमा कुराकानी गरिएकाे छ । 

विश्लेषक ढुङ्गानासँग गरिएकाे भिडियाे कुराकानी हेर्न यहाँ क्लिक गर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको