Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १५ : १२ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार

साताको तेश्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३ दशमलव ०६ विन्दु कायम भएको हो । 

हिजो सोमबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । हिजो नेप्से २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दु कायम भएको थियो। 

आज नेप्सेमा १ अर्ब १३ कारेड ५९ लाख २५ हजार बराबरको कारोबार भएको हो । 

आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको