Like us!
Follow us!
Connect us!
Watch us!
१६औं स्थान कायम

एक दिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, १० : ५९ मा प्रकाशित

एक दिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

आईसीसी एक दिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले हिजो (मंगलबार) अपडेट गरेको एक दिवसीय वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।

यो वरीयतामा भारत शिर्षस्थानमा र पपुवान्युगिनी तालिकाको अन्तिममा रहेको छ ।-Photo Source: CAN

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको