Like us!
Follow us!
Connect us!
Watch us!

विजयले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन मंसिर ६ सम्म सेयर किन्नु पर्ने

आइतबार, २८ कार्तिक २०७३, १३ : ४४ मा प्रकाशित

विजयले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन मंसिर ६ सम्म सेयर किन्नु पर्ने

अर्थ संसार 
काठमाडौं –विजय लघुबित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि शेयरधनी तर्दा पुस्तिका बन्दको मिति तोकेको छ ।

संस्थाले आगामी मंसिर २७ गते हुने साधारणसभाका लागि मंसिर ७ देखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको हो । विजयले आगामी साधारणसभामा सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदै छ । उक्त लाभांश पाउन सेयरधनीले मंसिर ६ गतेसम्म सेयर खरिद गरिसक्नु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको