Like us!
Follow us!
Connect us!
Watch us!

सर्पोट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १२ : ०७ मा प्रकाशित

सर्पोट लघुवित्तको सञ्चालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित

सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तारा देवी भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।

संस्थाको चैत ४ गते हिजो (शनिबार) सम्पन्न भएको ८औं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट रिक्त रहेको २ संचालक पदमध्ये एक संचालक पदमा मोरङ्ग जिल्ला, विराटनगर महानगरपालिका वडा नं। ५ बस्ने भट्टराई चयन भएकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको