Like us!
Follow us!
Connect us!
Watch us!

सर्पोट लघुवित्तको नायब कार्यकारी अधिकृतमा बिष्णु कान्त चौधरी नियुक्त

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ११ : २० मा प्रकाशित

सर्पोट लघुवित्तको नायब कार्यकारी अधिकृतमा बिष्णु कान्त चौधरी नियुक्त

सर्पोट लघुवित्त वित्तिय संस्था लिमिटेडले नायब कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णय बमोजिम यस वित्तीय संस्थाको नायब कार्यकारी अधिकृत पदमा बिष्णु कान्त चौधरीलाई हिजो (फागुन ११ गते) देखि लागु हुने गरी नियुक्त गरिएको हो ।

संस्थाले जारी गरेको पत्रमा भनिएको छ:

यस सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको निर्णय बमोजिम यस वित्तीय संस्थाको नायब कार्यकारी अधिकृत पदमा श्री बिष्णु कान्त चौधरीलाई मिति २०७९ फाल्गुण ११ गते देखि लागु हुने नियुक्त गरेको व्यहोरा तहाँको जानकारीका लागि अनुरोध छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको