Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १२ : ४० मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज सिद्धार्थ बैंक लिमिटेड र विन्ध्यावासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

सिद्धार्थ बैंक लिमिटेडको १२.५० प्रतिशत बोनसबापतको १ करोड ५६ लाख ५५ हजार ५ सय ३३ दशमलव ५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, विन्ध्यावासिनी हाइड्रोपावरको डेभलपमेन्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनसबापतको छ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको