Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थपियो ४ लाख कित्ता सेयर

आइतबार, २८ कार्तिक २०७३, १५ : १० मा प्रकाशित

नेप्सेमा थपियो ४ लाख कित्ता सेयर

अर्थ संसार 
काठमाडौं –नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार करिव ४ लाख कित्ता सेयर थपिएको छ ।नेप्सेका अनुसार आइतबार राप्तीभेरी विकास बैंकको १ लाख ८७ हजार ५ सय २० कित्ता र महाकाली विकास बैंकको २ लाख १६ हजार २ सय ४० कित्ता बोनस सेयर थपिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको