Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १४ : ४६ मा प्रकाशित

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको अध्यक्षमा शेष घले नियुक्त

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सञ्चालक समितिको नयाँ अध्यक्ष पदमा शेष घलेलाई नियुक्त गरेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले नयाँ अध्यक्ष पदमा घलेलाई नियुक्त गरेको हो ।

कम्पनीको अध्यक्ष पदमा यसअघि जीवनाथ लामिछाने बहाल थिए । लामिछानेले उक्त पदबाट दिएको राजिनामा स्वीकृत भएपछि रिक्त पदमा घलेलाई नियुक्त गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको