Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि विरोध प्रदर्शन

अर्थ संसार

विहीबार, ०९ चैत्र २०७९, १६ : १७ मा प्रकाशित

निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि विरोध प्रदर्शन

नेकपा (बहुमत)ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको ज्यादतीविरूद्ध विरोध प्रदर्शन गरेको छ । संस्थाका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा (बहुमत)को बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर,जनताको जीवनशैली सहज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । लघुवित्तिय संस्थाको ज्यादति नरोकिएसम्म निरन्तर संघर्ष गर्ने नेकपा (बहुमत)को चेतावनी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको