Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १३ : ०४ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तद्वारा कर्मचारी माग

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। 

संस्थाले अनुगमन अधिकृत आन्तरिक लेखापरीक्षक, शाखा प्रमुख, सहायक कनिष्ठ व्यवस्थापन प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको