Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप एक कम्पनीको मुल्य समायोजन

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १७ : ४४ मा प्रकाशित

नेप्सेमा थप एक कम्पनीको मुल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६२६.८९ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको