Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १४ : ३२ मा प्रकाशित

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। 

मुक्तिनाथ विकास बैंक लिमिटेडको १३.५० प्रतिशत बोनसबापतको ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको