Like us!
Follow us!
Connect us!
Watch us!

१० अंकले घट्यो नेप्से, कारोबार रकम भने ८९ करोडमा सीमित

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १५ : १९ मा प्रकाशित

१० अंकले घट्यो नेप्से, कारोबार रकम भने ८९ करोडमा सीमित

आज सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको हो।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको