Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ कम्पनीको मुल्य समायोजन, कुनको कति?

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १५ : ५८ मा प्रकाशित

नेप्सेमा थप २ कम्पनीको मुल्य समायोजन, कुनको कति?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप २ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५०९.०९ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२८५  प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १३७०.२६ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १५६६ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको