Like us!
Follow us!
Connect us!
Watch us!

बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेल

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ०६ : २१ मा प्रकाशित

बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा हुने उपनिर्वाचनमा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेललाई उठाने तयारी गरेको छ । पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी छन् । त्यसमध्येका एक खरेल हुन् । 

सुशासन पार्टीका अध्यक्ष रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् । उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएको बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको