Like us!
Follow us!
Connect us!
Watch us!

बजारको चिरफार : के तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा धेरै नै बढेर आउँदैछ ?

अर्थ संसार

शनिबार, १८ चैत्र २०७९, २० : ०२ मा प्रकाशित

बजारको चिरफार : यस साताको कार्यक्रम लिएर आएका छौ।  यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ।  आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

के छ आजको चिरफारमा ?

  • अर्थमन्त्री डा. प्रकाश शरण महतले पूँजीबजारलाई​ सम्बन्धि धारणाको विश्लेषण 
     
  • गठबन्धन दलहरुको न्यूनतम साझा कार्यक्रम मस्यौदाको आर्थिक नीति तथा कार्यक्रममा पुँजी बजारलाई वुदा नं १ मा राख्नुको विश्लेषण
     
  • २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्न बोर्डको मस्यौदाले पार्न सक्ने असर 
     
  • के बैंकको खराब कर्जा एकदमै बढ्दै हो ? के भन्छन बैंकर 
     
  • प्राविधिक विश्लेषणले के देखाउछ। 

कार्यक्रम  हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको