Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार: अबको सेयरबजारको यात्रा कता? २३०० कि २००० ? (भिडियो)

अर्थ संसार

आइतबार, २३ असार २०८१, ०८ : ४७ मा प्रकाशित

गएको साता नेपालको सेयर बजारलाई एकदमै सुखद रह्यो। राजनीतिक माहोल गर्मिए सँगै उत्साहित लगानीकर्ताका कारण गएको साता मात्रै नेप्से परिसूचक ३% भन्दा बढी नै बढेको छ। गएको साता २०५१.९१ बिन्दुमा रहेको नेप्से यो साता बढेर २११९.७० बिन्दुमा पुगिसकेको छ। 

गएको साता मात्रै ६७.७८ अङ्कले नेप्से परिसूचक बढेको हो। 

अघिल्लो सरकारदेखि निराश रहेका लगानीकर्ता अब आउने नयाँ सरकार र नयाँ सरकारको नेतृत्वले पक्कै पनि पुजीबजारको सुधारका लागि केही पहल कदमी गर्ने आशा सहित लगानीकर्ताको मनोबल बढ्दा उनीहरूको सम्पत्ति पनि बढ्न पुगेको छ।

अब निकट भविष्यमा सरकार बन्ने निश्चित छ, अबको सेयरबजार कसरी अगाडी बढ्ला ? यस्तै प्रश्नहरुको उत्तरको विशेल्षण सहित अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रम :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको