Like us!
Follow us!
Connect us!
Watch us!

१६ प्रतिशत बोनस

सोमबार, २९ कार्तिक २०७३, १२ : १३ मा प्रकाशित

१६ प्रतिशत बोनस

अर्थ संसार
काठमाडौं–माउन्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । 

बैंकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ लाख १८ हजार ९ सय ४७ रुपैयाँ नगद बोनस दिने निर्णय गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा पेस गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको