Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १४ : ५८ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज आईएमई जेनरल इन्स्योरेन्स लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस सेयर सूचीकृत भएको हो। 

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.३३ प्रतिशत बोनसबापतको ६७ हजार ६ सय ५०  कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, आईएमई जेनरल इन्स्योरेन्स लिमिटेडको ६ प्रतिशत बोनसबापतको १० लाख २० हजार ९ सय ९० दशमलब ८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको