आज मंगलबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ५.२० अंकले घटेको छ । आज नेप्से ५.२० अंकले घटेर १ हजार ८ सय ६६ दशकलब ६८ को विन्दुमा कायम हुन पुगेको हो।
हिजो नेप्से १६.६७ अंकले घटेको थियो । हिजो नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशकलब ८८ को विन्दुमा कायम हुन पुगेको थियो।
आज नेप्सेमा ९१ कारेड ७६ लाख १० हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज शिवम सिमेन्ट लिमिटेडको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस