नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो।
आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५० प्रतिशत बोनसबापतको ७ लाख ६ सय २५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस