Like us!
Follow us!
Connect us!
Watch us!

एक्स-एज नेपालले वार्षिक महोत्सवको अवसरमा ल्यायो आकर्षक अफर

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, ११ : ५९ मा प्रकाशित

एक्स-एज नेपालले वार्षिक महोत्सवको अवसरमा ल्यायो आकर्षक अफर

एक्स-एज नेपालले चौथो वार्षिक महोत्सवको अवसरमा ‘दराज ब्राण्ड डे सेल’ ल्याएको छ । जसमा ग्राहकहरुले ५० प्रतिशतको भारी छुट पाउन सक्नेछन् । 

यो अफर चैत २३ गतेसम्म लागू कम्पनीले जनाएको छ । यसमा थप अन्य गिफ्ट भौचर पनि पाउन सकिनेछ । जसमध्ये ५०० रुपैयाँ भन्दान माथिको अर्डरमा फ्रि सिपिङ, थप डिस्काउण्ट भौचर १०  प्रतिशतसम्म रहेको छ ।  यो अफर सबै एक्स एज नेपालको सामानहरुमा लागू हुने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको