Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक कम्पनीको उर्जा ऋणपत्र सूचीकृत

अर्थ संसार

बुधबार, २२ चैत्र २०७९, १४ : ३४ मा प्रकाशित

नेप्सेमा एक कम्पनीको उर्जा ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको उर्जा ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको हो । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको अंकित मूल्य १००० रुपैयाँ दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकको १० वर्षे अवधि तथा वार्षिक ७।५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको